एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित, उम्मेदवारी दर्ता जुलाई १ तारिख

लन्डन । एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित भएको छ । सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार २५ जुन, २०२३ दिउसो १ बजे पहिलो मतदाता नामावली प्रकाशन र २५ जुनमै सांझ ६ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध एवं २७ जुन सांझ ५ बजेसम्म एनआरएनए यूके वेवसाइटमार्फत अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ । त्यसैगरि, उम्मेदवारी दर्ता … Continue reading एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित, उम्मेदवारी दर्ता जुलाई १ तारिख